टेक नारायण कुँवर भुमिकाः न्यायिक प्रक्रियाको मेरुदण्ड स्वतन्त्रता, सक्षमता र निष्पक्षता हो। यसका लागि प्रणालीप्रति नागरिकहरूको विश्वास हुन पर्दछ। त्यस्तो विश्वास आर्जन गर्न न्यायमा सहज पहुँच तथा स्वच्छ र शीघ्र सुनुवाइको आवश्यकता पर्दछ। यसले गर्दा न्याय प्रणालीप्रति उनीहरूको विश्वास पलाउँदछ। कुनै पनि निकाय वा अधिकारीले स्वतन्त्रतापूर्वक कार्य गर्नको लागि अन्य […]
नयाँ कार्यविधी संहितामा भएको पूर्व सुनुवाई छलफल सम्बन्धी कानूनी व्यवस्था र यसको प्रयोगःएकविवेचना
टेक नारायण कुँवर विषय प्रवेशः न्यायमा स्वच्छता निरन्तर खोजको विषय हो। तसर्थ न्याय भनेको स्वच्छताको प्रतिक हो। कानुनको मुख्य उद्देश्य पनि न्याय नै हो। न्यायमा ढिलाई गर्नु न्याय नदिनु बराबर हो। ढिलो न्याय दिनु अन्याय भन्दा पनि खराब हुन्छ। त्यसैले भनिन्छ, “न्याय गरेर मात्र हुँदैन न्याय गरेको देखिनु पनि पर्दछ।”यसको […]
सट्टाआमाको अवधारणा र यसको अन्तर्राष्ट्रिय अभ्यास
टेक नारायण कुँवर विषय प्रवेशः Surrogate contract[ ] Surrogate भन्ने शब्दले सट्टामा (substitute) भन्ने जनाउँछ।[ ]Surrogate contract भनेको कुनै निःसन्तान दम्पती र अर्को कुनै महिलाको बिचमा भएको त्यस्तो सम्झौता हो, जुन सम्झौता अनुसार ती महिलाले निःसन्तान दम्पतीको निम्ति बच्चा जन्माई उनीहरुलाई हस्तान्तरण गर्न राजी हुन्छिन्। (A contract between a woman […]
पेडोफेलिया र बाल यौन शोषणको सम्बन्धमा न्यायिक निर्णय तथा न्यायिक अभ्यास
टेक नारायण कुँवर १. विषय प्रवेशः करणी सम्बन्धी अपराधलाई प्राचिन कालमा पनि समाज विरुद्धको अपराधको रुपमा लिईन्थ्यो। त्यसबेला करणी हुनको लागि पुरुषले महिलालाई गरेको यौन दुर्व्यवहार अनिवार्य हुन्थ्यो भने आजको समयमा करणीको परिभाषामा व्यापक परिवर्तन भएको छ र फरक ढङ्गले परिभाषित गरिएको छ। प्राचिन कालमा करणी भन्नाले “कुनै महिलालाई अपरिचित […]
अभिव्यक्ति स्वतन्त्रता र घृणाजन्य अभिव्यक्ति
टेक नारायण कुँवर विषय प्रवेशः वास्तवमा मानव मन मष्तिष्कमा उत्पन्न विचार तथा भावनाहरूको उदबोधन नै अभिव्यक्ति हो। त्यस्तो अभिव्यक्ति विचारको रुपमा प्रकट हुन्छ।मानिसले लेखेर‚ बोलेर‚ चिह्न‚ इशारा वा प्रदर्शन जस्ता विभिन्न माध्यमबाट आफ्नो विचार अभिव्यक्त गर्दछ। तर त्यस्तो अभिव्यक्ति जहिले पनि सकारात्मक र सिर्जनात्मक हुनुपर्ने समाजको वैध अपेक्षा रहेको हुन्छ।मानिस […]
मानव बेचविखन तथा ओसारपसार कानून र कार्यान्वयनमा देखिएका समस्याहरु
टेक नारायण कुँवर विषय प्रवेशः मानव बेचबिखन तथा ओसारपसार अपराध मानवताको विरूद्धको गम्भीर प्रकृतिको संगठित अपराध हो। यस अपराधमा मूलतः अवोध, निर्दोष र निरिह महिला तथा बालबालिकाहरुलाई ललाई, फकाई वा झुक्याईबेचबिखनको शिकार बनाइन्छ र लैङ्गिक, शारीरिक र मानसिक शोषणमा पर्नुपर्ने अवस्था सिर्जना हुन्छ। साथसाथै पुरुषहरु पनि यसको शिकार बन्न सक्तछन्। […]
न्यायपालिकाको जनआस्थासँग जोडिएका प्रमुख सवालहरु
टेक नारायण कुँवर 1. विषय प्रवेशः प्रसिद्ध ग्रिक दार्शनिक अरिस्टोटलले भनेका छन्ः “मानिस सबै जनावरभन्दा श्रेष्ठ छ तर मानिसलाई कानून र न्यायबाट अलग गरियो भने मानिसजति खराब जनावर अरु कोही हुने छैन।” (“For man, when perfected, is the best of animals, but, when separated from law and justice, he is […]
Truth And Reconciliation Commission: A Glue For Divided Communities To Create A Better And Brighter Future
Tek Narayan Kunwar The end of the conflict in Nepal is only the first step among many on the path to creating a peaceful and prosperous Nepali society. In this article, the author deliberates on one of the next steps in this process: reconciliation through a truth and […]
इजलासको मर्यादा र व्यवहारिक पक्षहरु
टेक नारायण कुँवर “शिष्टतापूर्वक सुन, बुद्धिमत्तापूर्वक जवाफ देउ, संयमतापूर्वक ग्रहण गर र निष्पक्षतापूर्वक निर्णय गर” –शुकरात एउटा न्यायाधीशको लागि दार्शनिक शुकारतका यी चार सूत्रहरु मननीय छन्। न्यायपालिका न्यायको मन्दिर हो। यस संस्थामा काम गर्ने न्यायाधीश देखि कर्मचारीसम्म पवित्र र जनसेवा गर्ने भावनाले ओतप्रोत भएको हुनुपर्दछ। हाम्रो न्याय प्रणालीमा आज नयाँ […]
Global Standards of Judicial Independence
Tek Narayan Kunwar Abstract Judicial independence is the most cherished value of the constitutional government. The judiciary undertakes the mission of imparting fair and impartial justice based on the constitution and recognized principles of justice for which it needs to be independent, impartial and accessible. Even though the foundation of […]