टेक नारायण कुँवर विषय प्रवेशः नेपालको संविधानले सक्षम र स्वतन्त्र न्यायपालिकाको परिकल्पना गरेको छ। जनताका हकहरुको सम्बन्धमा संविधानमा गरिएको व्यवस्थालाई अक्षुण्ण बनाउन कानूनी राज्य र संविधानको सर्वोच्चताको सिद्धान्तलाई अंगिकार गरिएको छ। त्यसको संरक्षण गर्ने प्रयोजनका लागि न्यायपालिकालाई अधिकारको प्रत्याभूति गरिएको छ। जनताको निजी र सार्वजनिक हकको प्रचलनको लागि संविधानमा व्यवस्था […]
के इच्छा मृत्युकोअधिकार पनि व्यक्तिको मानव अधिकार हो ?
टेक नारायण कुँवर विषय प्रवेश मलाई यहाँ एउटा प्रसंगबाट यस लेखको उठान गर्न सान्दर्भिक लागेको छ। बीबीसी नेपाली सेवाका अनुसार अग्रज पत्रकार भैरव रिसालले संसदीय समितिको छलफलमा “अशक्त र असाध्य रोग लागेका वृद्धवृद्धाले स्वेच्छिकमरणको सुविधा पाउनु पर्ने” प्रस्ताव राखे। त्यस्तै २०७६ साल असार १३ गते सेतोपाटीमा प्रकाशित खबर अनुसार वरिष्ठ […]
डिप फेक, साईबर अपराध र यसका असरहरु
टेक नारायण कुँवर विषय प्रवेशः डिप फेक (Deep fake) भनेको एक प्रकारको प्रविधि हो जसमा कृत्रिम बुद्धिमत्ता (AI) र मेशिन लर्निङ प्रयोग गरेर कुनै व्यक्तिको आवाज, अनुहार वा हावभावलाई यथार्थपरक तरिकामा परिवर्तन गरेर नयाँ भिडियो, अडियो वा छवि बनाइन्छ। यसले वास्तविकता जस्तो देखिने सामग्री सिर्जना गर्न सक्छ, जसले कुनै व्यक्ति […]
संवैधानिकअदालतको पक्ष विपक्षमा उठेका सवालहरु
टेक नारायण कुँवर भूमिकाः संवैधानिक अदालतको अवधारणा पहिलो पटक अष्ट्रियन कानूनविद् हेन्स केल्सनले सन् १९२० मा अगाडि सारेका थिए। तर विडम्बना उनकै मुलुकमा स्थापित संवैधानिक अदालत बीचैमा निलम्बन गरियो, त्यसले निरन्तरता पाउन सकेन। तर सो भन्दा अगाडि सर्वप्रथम अमेरिकी सर्वोच्च अदालतले मार्वुरी विरुद्ध मेडिसनको मुद्दामा संविधानसँग बाझिने कानून अमान्य हुने […]
संक्रमणकालीन न्यायको अवधारणा र यसको प्रयोग
टेक नारायण कुँवर 1.परिचय (Introduction) न्याय भनेको सभ्य समाजको आधार स्तम्भ हो। न्यायको खोजी सामान्य अवस्थामा मात्र होइन, असामान्य अवस्थामा झनै आवश्यक कुरा हो। कुनै पनि मुलुक चाहे शान्तिपूर्ण अवस्थामा होस् वा आन्तरिक वा बाह्य कारणबाट द्वन्दको अवस्थामा, न्याय प्रतिको चाहना मानिसहरूको अनवरत खोजी एवं चासोको विषय हो। अर्को शब्दमा […]