न्याय परिषदः वर्तमान समस्या र सुधारका संभावनाहरु

टेक नारायण कुँवर विषय प्रवेशः नेपालको संविधानले सक्षम र स्वतन्त्र न्यायपालिकाको परिकल्पना गरेको छ। जनताका हकहरुको सम्बन्धमा संविधानमा गरिएको व्यवस्थालाई अक्षुण्ण बनाउन कानूनी राज्य र संविधानको सर्वोच्चताको सिद्धान्तलाई अंगिकार गरिएको छ। त्यसको संरक्षण गर्ने प्रयोजनका लागि न्यायपालिकालाई अधिकारको प्रत्याभूति गरिएको छ। जनताको निजी र सार्वजनिक हकको प्रचलनको लागि संविधानमा व्यवस्था […]

न्याय परिषदः वर्तमान समस्या र सुधारका संभावनाहरु Read More

के इच्छा मृत्युकोअधिकार पनि व्यक्तिको मानव अधिकार हो ?

टेक नारायण कुँवर विषय प्रवेश मलाई यहाँ एउटा प्रसंगबाट यस लेखको उठान गर्न सान्दर्भिक लागेको छ। बीबीसी नेपाली सेवाका अनुसार अग्रज पत्रकार भैरव रिसालले संसदीय समितिको छलफलमा “अशक्त र असाध्य रोग लागेका वृद्धवृद्धाले स्वेच्छिकमरणको सुविधा पाउनु पर्ने” प्रस्ताव राखे। त्यस्तै २०७६ साल असार १३ गते सेतोपाटीमा प्रकाशित खबर अनुसार वरिष्ठ […]

के इच्छा मृत्युकोअधिकार पनि व्यक्तिको मानव अधिकार हो ? Read More

डिप फेक, साईबर अपराध र यसका असरहरु

टेक नारायण कुँवर विषय प्रवेशः डिप फेक (Deep fake) भनेको एक प्रकारको प्रविधि हो जसमा कृत्रिम बुद्धिमत्ता (AI) र मेशिन लर्निङ प्रयोग गरेर कुनै व्यक्तिको आवाज, अनुहार वा हावभावलाई यथार्थपरक तरिकामा परिवर्तन गरेर नयाँ भिडियो, अडियो वा छवि बनाइन्छ। यसले वास्तविकता जस्तो देखिने सामग्री सिर्जना गर्न सक्छ, जसले कुनै व्यक्ति […]

डिप फेक, साईबर अपराध र यसका असरहरु Read More

संवैधानिकअदालतको पक्ष विपक्षमा उठेका सवालहरु

टेक नारायण कुँवर भूमिकाः संवैधानिक अदालतको अवधारणा पहिलो पटक अष्ट्रियन कानूनविद् हेन्स केल्सनले सन् १९२० मा अगाडि सारेका थिए। तर विडम्बना उनकै मुलुकमा स्थापित संवैधानिक अदालत बीचैमा निलम्बन गरियो, त्यसले निरन्तरता पाउन सकेन। तर सो भन्दा अगाडि सर्वप्रथम अमेरिकी सर्वोच्च अदालतले मार्वुरी विरुद्ध मेडिसनको मुद्दामा संविधानसँग बाझिने कानून अमान्य हुने […]

संवैधानिकअदालतको पक्ष विपक्षमा उठेका सवालहरु Read More